Kirtipur, Kathmandu, Nepal
त्रि.वि. कर्मचारी संघ, केन्द्रीय पुस्तकालय इकाई समितिको आयोजनामा पुस्तकालयमा कार्यरत कर्मचारीहरुविच बनभोज कार्यक्रम २०८२।०९।२७ मा नैकाप भिलेपा रिसोर्ट स्विजरल्याण्ड पार्कमा सम्पन्न भएको छ ।