TU Central Library

Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

सरस्वती पूजा ।

सरस्वती पूजा ।

2026-01-23 / 2026-01-23T23:59:00
त्रि.वि. केन्द्रीय पुस्तकालय ।
TUCL Admin

त्रि.वि. केन्द्रीय पुस्तकालयको प्राङ्गणमा वसन्त पञ्चमीका दिन देवी सरस्वती माताको मूर्तिमा पूजा आराधना गर्दै, केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी लगायत पुस्तकालयमा कार्यरत कर्मचारी र पाठकहरू ।