Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत श्री अनिता भट्टराई त्रिभुवन विश्वविद्यालय पुस्तकालय विभाग भूतपूर्व विद्यार्थी संघ र TUCSSAAS को २२ औं साधारण सभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।